नेपाल विद्युत प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएको छ । सातामा ७७ घण्टा लोडसेडिङ हुँदै आएकोमा नयाँ तालिका अनुसार अब ७० घण्टामात्र लोडसेडिङ हुनेछ ।
नदीहरुमा जलस्तर बढेको भन्दै प्राधिकरणले लोडसेडिङ तालिका परिवर्तन गरेको जनाएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Nepali Samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top